election Updates

  • Conference
    • Participant Registration Form
    • All Participants

Lifetime member

Trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News List
  • Single News

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वार्षिक उत्सव - २०२३ | पुरस्कृत नतिजा

Jul 21, 2023

१. अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार 
राशी: २१०० $
दाता: अनेसास तथा प्रा.डा. गोपी उप्रेती
पुरस्कृत स्रष्टा: रण काफ्ले, भारत
कृति: रैथाने – उपन्यास

२. अनेसास होमनाथ सुवेदी डायस्पोरा सर्वोत्कृष्ट वाङ्मय पुरस्कार
राशी: १०००$
दाता: रोहिणी शर्मा
पुरस्कृत स्रष्टा: महेश्वर पन्त, अमेरिका
कृति: बौलाको डायरी – उपन्यास

३. अनेसास श्याम कार्की तथा इन्दीरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कार
राशि: १०००$
दाता: डा. श्याम कार्की
पुरस्कृत स्रष्टा: श्रीबाबु कार्की, नेपाल
कृति: शन्दिग्ध शताव्दी-निबन्ध

४. अनेसास डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार
राशी; १०००$
दाता: सुमन तिम्सिना
पुरस्कृत व्यक्ति: कल्पना खरेल, नेपाल
कृति: रानीतलाउ-उपन्यास

५. अनेसास सीता शर्मा संस्कृति तथा दर्शन सर्वोत्कृष्ट पुरस्कार
राशी: १०००$
दाता: रोहिणी शर्मा
पुरस्कृत स्रष्टा: गणेशकुमार जिसी, नेपाल
कृति: अरनिको एशिया: एक प्रस्तावना -संस्कृति

६. अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार (डायस्पोरा)
राशी: १०००$
दाता: गीता खत्री
पुरस्कृत स्रष्टा: सिन्धु पौडेल, इजरायल
कृति: मृत सागरको उचाइबाट-कवितासंग्रह

७. अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार
राशी: १०००$
दाता: डा. चुडामणि खनाल
पुरस्कृत स्रष्टा: डा.गोविन्द आचार्य, नेपाल
कृति: दङ्गी उर्वशी -महाकाव्य

८. अनेसास स्व. लक्ष्मीदत्त पाण्डेय सर्वोत्कृष्ट नियात्रा पुरस्कार
राशी: १०००$
दाता: तीर्थराज पाण्डेय
पुरस्कृत स्रष्टा: निर्मोही व्यास, नेपाल
कृति: आवारा वादल नियात्रा

९. अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार
राशी: १०००$
दाता: पदम विश्वकर्मा
पुरस्कृत स्रष्टा: महेश पौड्याल, नेपाल
कृति: अपरिचित अनुहार कथासंग्रह

१०. अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीत गजल पुरस्कार
राशी: ५००$
दाता: पुरु सुवेदी तथा कल्पना सुवेदी
पुरस्कृत स्रष्टा: खेम रिजाल, अमेरिका
कृति: ऊर्जा (गितीसंग्रह)

११. अनेसास सुनिल पाठक विशिष्ट पुरस्कार
राशी: २०००$
दाता: सुनिल पाठक
पुरस्कृत विशिष्ट व्यक्तित्त्व: मोहन सिटौला

Related News

अनेसास स्वास्थोपचार कोषको घोषणाः पूर्व केन्द्रीय सचिव मानन्धरलाई सहयोग प्रदान

Jan 13, 2024

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व सचिव हरि मानन्धरलाई अनेसासले २ हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको छ ।

विगत तीन वर्षदेखि किड्नीमा समस्या आई डाइलासिस गराइरहेका मानन्धरलाई अनेसासले  दाताहरूबाट संकलित रकम सहयोग गरेको हो ।

Read More

अनेसास निर्वाचन जुलाईमा हुने

May 6, 2024

अनेसास निर्वाचन जुलाईमा हुने

 

न्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सन् २०२४- २०२६ कार्यकालको लागि केन्द्रीय कार्यसमितिको निर्वाचन तयारी सुरू गरेको छ । शनिबार अनेसासका अध्यक्ष गोवर्ध्दन पूजाको सभापतित्वमा बसेको बैठकले पत्रकार तथा साहित्यकार गुणराज लुइटेलको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरेको छ ।

समितिमा डा. चूडामणि खनाल र डा. कविता घिमिरे रहेका छन । प्रत्येक दुई-दुई वर्षमा हुने निर्वाचनले यसपटक १७ औँ अध्यक्षलाई निर्वाचित गर्ने छ । विश्वमा पाँचवटा महादेशमा फैलिएको अनेसासका २४ सय जति आजीवन सदस्य रहेको छ । यसरी विश्वभर यति ठूलो सञ्जाल भएको यो एकमात्र पुरानो र सक्रिय साहित्यिक संस्था हो ।

भानुजयन्तीको सन्दर्भ पारेर नयाँ कार्यसमितिलाई पदहस्तान्तरण गरिने कार्ययोजना सहित निर्वाचन गरिने अध्यक्ष गोवर्ध्दन पूजाले बताए । यसपटकको निर्वाचनले एक-एकजना अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित प्रत्येक महादेशबाट १-१ जना उपाध्यक्ष गरि पाँचजना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य निर्वाचित गर्नेछ । १७ जनाको कार्यसमिति पूरा गर्न दुई जना सदस्य मनोनित गर्नेछ ।

 

Read More
  • ‹
  • 1
  • 2
  • ...
  • 20
  • 21
  • 22
  • 23
  • 24
  • 25
  • 26
  • 27
  • 28
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 11 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 1 year ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 1 year ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Recent Literature

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 11 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 1 year ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 1 year ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.