election Updates

  • Conference
    • Participant Registration Form
    • All Participants

Lifetime member

Trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News List
  • Single News

अनेसासले मनायो भानुजयन्ती र साधारण सभा

Jul 31, 2022

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिबार २०९ औँ भानुजयन्ती तथा ३१ औँ साधारण सभाको आयोजना गरेको छ । जूमका माध्यममा आयोजित कार्यक्रममा वक्ताहरूले आदिकवि भानुभक्तको नेपाली भाषा र साहित्यप्रतिको योगदानबारे चर्चा गरेका छन् । कार्यक्रममा विशेष वक्ता भानुप्रतिष्ठानका अध्यक्ष प्रा.डा. व्रतराज आचार्य र साहित्यकार रामप्रसाद दाहालले भानुभक्तको साहित्यिक योगदानका बारेमा चर्चा गरे भने विधान आचार्यले भानुको रामायणका बारेमा टिप्पणी गरे । अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला, अनेसास बोर्ड अफ ट्रस्टि उपाध्यक्षद्वय पदम विश्वकर्मा र पुरू सुवेदी, अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्षहरू राजेन्द्र श्रेष्ठ, महेश्वर शर्मा, महासचिव विमला निरौला, सचिव दीप पाठक, कोषाध्यक्ष निजानन्द मल्ल, बीओटी सल्लाहकार रोहिणी शर्मा, सदस्य तीर्थराज अधिकारी, निवर्तमान कोषाध्यक्ष कृष्णकुमार गिरीलगायतले मन्तव्य राखे । कार्यक्रममा लालगोपाल सुवेदी, सविना रेग्मी, गंगा लिगल, बिन्दा पराजुली, पिपलमणि सिग्देल, उर्मिला पन्त, हार्दिक काफ्ले, गोमा रेग्मी, लगायतले कविता वाचन गरे । अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा सम्पन्न दुई सत्रमा विभक्त कार्यक्रमको छलफलमा प्रा.डा खगेन्द्रप्रसाद लुइटेल, पूर्व अध्यक्ष सरला श्रेष्ठ, अनेसास पुरस्कार समितिका अध्यक्ष प्रा.डा. गोपी उप्रेती, राम खत्री, डा. काशीराज पाण्डे, डा. मुकुन्द पथिक, भारती गौतम, सुमलकुमार गुरूङ, आचार्य राजन शर्मा, नेत्रवन्धू पोखरेल, केन्द्रीय उपाध्यक्ष रेणुका सोलु र सीता बराल, सदस्य प्रमोद सारंग, तारा अधिकारी र सरिता अर्याल, च्याप्टर अध्यक्षहरू सन्ध्या पहाडी, सुसन बर्देवा, उर्मिला निर्दोषी, सवि श्रेष्ठ, कमला न्यौपाने, इश्वर बगाले, तारा उप्रेती, डन कार्की, धर्मानन्द गौतम, राजन महर्जन र दीपा राई पुन, महेश्वर पन्त, कल्याण पन्त, नीलकण्ठ सुवेदी, डा. गोविन्द कोइराला, गोविन्द बराल, कविन्द्र सिटौला,शशी थापा पण्डित, किस्मत भण्डारी, निर्मलरमण पराजुली, रजनी श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, प्रदीप घिमिरे, संगीता गौतम, सीमा बराल, उत्तम विचार, उर्मिला सुवेदी, शान्ता घिमिरे, डा प्रकाश पौडेल, हरि काफ्ले, आकाश अधिकारीलगायतको सहभागिता र उपस्थिति रहेको थियो ।

Related News

अनेसासको ध्यानाकर्षण !!!

Nov 11, 2022

अनेसासको ध्यानाकर्षण !!!

समाचारदाता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले एक विज्ञप्ति सार्वजनिक गर्दै सामाजिक सञ्जालमा आएका केही असहज आवाजलाई सम्वोदन गरेको छ । केही दिन पहिले केही व्यक्तिहरूले अनेसासको आर्थिक पारदर्शिता र पूर्व पदाधिकारीहरू माथि लगाएको कपोलकल्पित आरोप पछि यो विज्ञप्ति आएको हो । विज्ञप्तिमा अनेसासलाई पारदर्शी बनाउन वर्तमान केन्द्रीय कार्यसमिति लागि परेको र केही जिज्ञासा भए सिधैँ सम्पर्क राख्न अनुरोध गरिएको छ ।

Read More

अनेसासले मनायो न्यूयोर्कमा लक्ष्मीजयन्ती

Nov 11, 2022

अन्तर्राष्ट्रिय नेपाली साहित्य सामाजले आइतवार अमेरिकाको न्यूयोर्कमा ११४ औँ लक्ष्मीजयन्ती मनाएको छ । कोरोना कहरपछि केन्द्रीय कार्यसमितिले भौतिक रुपमा मनाएको यो पहिलो  सार्वजनिक हो । 
अनेसास न्यूयोर्क च्याप्टरको संयोजनमा आयोजित कार्यक्रममा डिसी- भर्जिनिया, कोलोराडो, बोस्टन, न्यूह्यमसार, न्यूजर्सी, पेन्सिलभेनिया र न्यूयोर्कका साहित्यकार र साहित्यानुरागीको उल्लेख्य सहभागिता रहेको थियो । 
कार्यक्रममा नेपालबाट आएका साहित्यकार पवन आलोक, शशी थापा पण्डित, अम‍ृत महर्जनलगायतको पनि सहभागिता रहेको थियो ।

Read More
  • ‹
  • 1
  • 2
  • ...
  • 14
  • 15
  • 16
  • 17
  • 18
  • 19
  • 20
  • ...
  • 27
  • 28
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 11 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 1 year ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 1 year ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Recent Literature

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 11 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 1 year ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 1 year ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.