अनेसास केन्द्रीय कार्यसमितिको उम्मेदवारी दर्ता र निर्वाचन विधि सम्बन्धी सूचना
उम्मेदवारहरूले देहायबमोजिमको उम्मेदवारी दर्ता शुल्क PayPal मार्फत electioninls@gmail.com- मा अथवा तल दिएको PayPal Link थिचेर भुक्तानी गरी सोको प्रमाण पनि उम्मेदवारी पत्रको साथमा निर्वाचनसमितिलाई समयावधिभित्रै उपलब्ध गराउनु पर्ने छ । PayPal मा electioninls@gmail.com बाहेक अनेसासको अरु कुनै माध्यमबाट भुक्तानी गरेको मान्य हुने छैन।
PayPal link: https://www.paypal.com/ncp/payment/ZARQ3XL687Z3C