११७ औँ देवकोटा जयन्ती तथा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह
११७ औँ देवकोटा जयन्ती तथा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले ११७ औँ देवकोटा जयन्ती तथा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह यही नोभेम्बर १, २०२५ का दिन विंडह्याम गार्डेन, भर्जिनियामा भव्यतापूर्वक आयोजना गर्ने भएको छ।
यस अवसरमा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती स्मरण गर्दै महाकवि देवकोटा केन्द्रित कार्यक्रमहरू प्रस्तुत गरिनेछ। यसैगरी, नेपाली साहित्यका विविध विधामा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार विजेता साहित्यकारहरूलाई कार्यक्रममा उक्त पुरस्कार अर्पण गरिनेछ।
117th Devkota Jayanti and INLS Best Book Award Ceremony
The International Nepali Literary Society (INLS) will grandly host the 117th Devkota Jayanti and INLS Best Book Award Ceremony on November 1, 2025, at Wyndham Garden, Virginia, USA.
On this occasion, various programs will be presented to commemorate the birth anniversary of Nepal’s great poet, Mahakavi Laxmi Prasad Devkota, highlighting his literary contributions and legacy. Likewise, the INLS Best Book Award will be conferred upon distinguished authors representing different genres of Nepali literature.