सर्वज्ञ वाग्ले
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासको नामले समेत विश्वभरि चिनिन्छ । नेपाली भाषा साहित्य र संस्कृतिको उन्नयनका लागि यसको स्थापना गरिएको हो । नेपालीहरू अरूभन्दा भिन्न देखिने र चिनिने मुख्य आधार भनेकै नेपाली भाषा हो । नेपाली समाजको नालीबेली बुझ्नका लागि साहित्य र संस्कृति नै मुख्य आधार हुन सक...Read more
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्डअफ ट्रस्टिजको २०२२-२०२६ कार्यकालको लागि गठित निर्वाचन समितिबाट जारी गरिएको निर्वाचन कार्यतालिका यसप्रकार रहेको छ ।
Read More