अन्तरार्ष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म जयन्तीको अवसर पारेर 'अनेसास कविता महोत्सव' आयोजना गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आधिकारिक गीत चयन गर्नका लागि सार्वजनिक रूपमा गीत (अनेसास गान) आव्हान गरेको छ । संस्था ३० वर्ष पुगेको अवसरमा संस्थाका लागि आधिकारिक गीतको आवश्यकता महसुस गरी सार्वजनिक रूपमा आव्हान गरिएको हाे ।