|
|
|
|
|
 |
|
- ९८ औं लक्ष्मी जयन्तीमा वाचन गरिएका कविताहरु
- नया नेपाललाई शुभ-कामना
सुवेश घिमिरे
२००६।०६।२०
खजुरा खुर्द-६, बाँके, नेपाल ।
हाल: होक्काइडो बिश्व-बिद्यालय,साप्पोरो, जापान ।
फैलोस् लोक भरी सुवाष अब ता नेपालको मग् – मग,
मौलाएर बढोस् धरा अब सदा सद्मार्गमा पल् - पल,
नांगा प्रस्तरमा, मधेश, हिमका अग्ला चुली, शैलमा,
नेपाली पसिना फुलोस् अब सदा पाखा पखेरा महाँ ॥
॥१॥
स्वामी, मालिक, दास, रैति अथवा ठूला र साना अनि-
मान्छे बीच नहोस् विभेद ननिका जाती र पाती भनी,
मानव्ता अब एक धर्म सबको पूजा बनोस् कर्म ता,
मैत्री भाव सदा रहोस्, सकल ती आत्मा बनुन् देवता ॥
॥२॥
अत्याचार, अनीतिका सब सुकुन् सोताहरू नाश भै -
कालो त्यो मनको अचेतपनको उघ्रेर आकास नै,
हाँसो फक्रिरहोस्, हटोस् विषमताको शून्यता, ज्ञानको -
उज्यालो झलमल्ल भै अब सबै ढाकोस् कुना व्योमको ॥
॥३॥
मान्छेको अधिकार सूचित हुने बोल्ने र लेख्ने अनि
स्वेच्छाले जनको चुनी सदन नै गर्ने स्वशासन् पनि-
पाउन् भोग्न सवै, सवै जन यहाँ स्वामी बनुन् देशको,
भत्कोस् व्याल परम्परा मुलुकमा सामन्तको राजको ॥
॥४॥
रोटी, वास – थलो, लुगा मनुषका नैसर्गिकी यी हक
यिन्का निम्ति कतै नहोस् अब यहाँ व्यर्थै कुनै झञ्झट,
उर्लोस् भेल बनी समान हकको सद्भाव, सद्मङ्गल
अस्ताई कुरिती नया किरणको झुल्कोस् बिहानी अब ॥
॥५॥
- म र मबाट हामी बनौं
मेरो आस्थाको आकाशलाई अँध्यारोले छोप्न लागिरहेछ
मेरो सुर्य डुबिरहेछ
उ केही पर उज्यालो चम्किरहेछ
तर म यहाँ अन्धकार पर्खिरहेछु
उज्यालो र मबीच धेरै अन्तर छ
एउटा खाडल छ
एउटा सागर छ
एउटा ग्रीष्म छ
एउटा युग छ
उज्यालोलाई निर्निमेष हेर्दै,
म यो वार दुई करोड जमातबीच अँध्यारोमा उभिएको छु
हामीलाई त्यो उज्यालोसम्म पुर्याउने पुलमा धमिरा लागेको छ
किन मेरो जीवन सँधै,
दाजु भएर पनि कृष्ण अगाडि नतमस्तक बलराम जस्तै छ
गोरेको पसलबाट मासु किन्दा टुलुटुलु हेर्ने काले जस्तै छ
निभेको दियो जस्तै, द्रौपदीको केश जस्तै छ
बिधुवाको सिउँदो जस्तै, टुहुरोको भाग्य जस्तै छ
जीवनको पर्याय अस्तित्वहीनता नै भैरहने हो भने,
म को धोतक हीनताबोध नै भैरहने हो भने
मेरो जीउनुको औचित्य के?
अहँ
मेरो आस्थाको आकशलाई अँध्यारोले छोप्नु हुँदैन
मेरो सुर्य डुब्नु हुँदैन
आऊ,
यो जिजीविषाको पुललाई धमिराबाट बचाऔं
हो, जीवन फेरि पलाउन सक्छ
यही क्षितीजबाट सुर्य फेरि उदाउन सक्छ
उदाउँदाको सुर्य रक्तीम हुन्छ
बस, हामीले यत्ति बुझ्नु छ
म अहिले दुई करोड रगतबीच अँध्यारोमा उभिएको छु
आऊ,
आफ्नो रगत छताछुल्ल पारेर क्षितीज रंगाऔं
बिहानीलाई बोलाऔं
आऊ,
म र मबाट हामी बनौं
सुनिल कँडेल
बिराटनगर
-
ofqL <
;+ho lu/L
lj/f6gu/ -xfn ;fKkf/f], hfkfg_
s'g b]zdf hfG5f} ofqL, s'g w/tL kfpg] xf] <
s:tf ;fdu|L e]l6g] x'g\, ;fydf sf] cfpg] xf] <
ljjzx?sf sf+wdf aGb'ssf] gfnL /fVg] xf] <
xf8x?n] 8f+8f 5f]lkP, df+;lk08sf kmf+6 eP,
dl:tisdf e"; el/P, OlGb|ox?af6 Hjfnf vlgP,
g;fdf aUg] /ut em}+ glbgfnfsf wf/,
s'g b]zdf hfG5f} ofqL Tof] lj/fgf] 4f/ .
dg leqsf] l;+xf;gdf g/elIfsf] eof] /fh,
r]tgsf] Hof]lt lx/0do a/flnof] cGwsf/sf] dfem,
;'Gb/ zfGt dlGb/em} d]/f] w/tL sxf+ x/fof] cfh .
leq lgofNg 5f]8] ;an] aflx/s] ub}{5g\,
ulx/fOnfO{ lrGg 5f8] ;txdf 8'Ab}5g\,
s] sf] r/d vf]hL xf], af?b lsg k8\sfpb}5g\ .
cfkmGtklg zq' em} eP 5}gg\ sf]lx ;fy,
sfd ;'gf}nf ug]{ ca /ut aufpg] eP xfy,
ltn:dL s/n] xf]Og cfh qf;n] 5'G5 dfy .
z'Go ;8sdf uf+p5] r/L lj/xL tfgfdf,
;'lgG5 ul/asf] ljjztf kL8f b'vMsf] ufgfdf,
cGwsf/g} cGwsf/ g]kfnLx?sf sfgfdf,
s'g b]zdf hfg]xf], s;/L a:g] lj/fgfdf .
kms{ kms{ x] ;a} kms{, lgbf]{ifx?nfO{ lhpg ;3fpm,
dnd nufpm cft{x?sf] rx/fO/x]sf] 3fp,
lx+;fsf] s7f]/kgf xf]Og zflGtsf] d'xf/ b]vfpm .
lx+;fsf] s7f]/kgf xf]Og zflGtsf] d'xf/ b]vfpm .
-dxfsljsf] :jR5 dlGb/nfO{ eTsfpg] b'Zk|of;sf] nflu d Ifdfk|fyL{ 5'_
- xfdL g]kfnL
xf]dgfy ;'j]bL
j'8la|h, elh{lgof
g]kfn, leq, aflx/}, ljZjsf ;f/f g]kfnL
klxrfg lbuf] /fVg, h'6f}+ x]Û xfdL g]kfnL .
klZrd k'uL o'P;\P, k"j{df k'uL hfkfg
rGb|;"o{sf] ;f/}df ufpF5f}+ xfdL g]kfnL .
pQ/ ;u/dfyf, blIf0f clkm|sf;Dd,
sfdbf/ km}lnPsf Jofks xfdL g]kfnL .
uNnL / uNnL ;+:yfdf, af6f] / 3f6f] sf]7fdf,
:jfledfgsf] /Iffdf, h'6]sf xfdL g]kfnL .
efg'eSt df]tL/fd >Lb]jsf]6f ;+em]/
Pstfsf] ;"qdf 5f}+, cfj4 xfdL g]kfnL .
nfnL u'F/f;sf] /f;, rf}/L ufO{sf] rd/,
;flxTodf 8f]nfP/, v]nf+}nf xfdL g]kfnL .
xfd|f] efiff, xfd|f] /fi6«, lz/df /fvL g]kfnL,
psfnL / cf]/fnLdf gfrf+}nf xfdL g]kfnL .
- साकी प्याला भरिदेऊ-
सुरेस खनाल, यु एस् ए
साकी, भरिदेऊ अझै
प्याला माथि प्याला!
सबै पिएको हैन मैले,
आधि गिलाँस त छचल्किएरै पोखिएको हो।
तिमिलाई थाहा छैन,
आज अझै चुर हुनु छ मलाइ।
भर्खर त साँझ पर्रयो,
भर्खर त मेरो गाला र घाँटि रसिलो भयो।
ऊनको नशामा जति म मातेको थिएँ,
त्यति मात्न परेको छ आज मलाइ!
अहो!
हल्का उनको छायाँ देख्दै छु!
साकी, भरिदेऊ अझै
प्याला माथि प्याला!
सबै पिएको हैन मैले,
आधि गिलाँस त छचल्किएरै पोखिएको हो।
तिमीलाई बिश्वास छैन,
आँखा त मेरो पहिले नै लाल थियो,
किनकि म पहिला आँखाले पिउने गर्थेँ!
अहिले त्यो लालि मेटाउन पिउँदै छु।
बल्ल त आँखामा उज्यालो आयो।
अहो!
हल्का बत्ति बलेको देख्दै छु!
साकी, भरिदेऊ अझै
प्याला माथि प्याला!
सबै पिएको हैन मैले,
आधि गिलाँस त छचल्किएरै पोखिएको हो।
तिमीलाई केहि अनुमान छैन,
नालिमा म पहिले नै लडिसकेको छु।
त्यसैले भरिदेऊ फेरि अर्को गिलाँस!
भर्खर त छाति तातो भयो।
मेरो दुई कन्चट बाट एऊटा तातो लहर,
टाऊकोमा एक फन्का घुमेर
कान तताउँदै मेरो शरिरमा हिँड्यो!
मेरो तन्तु तन्तु फड्फडायो!
अहो!
भित्र कतै केहि जलेको देख्दै छु!
साकी, भरिदेऊ अझै
प्याला माथि प्याला!
सबै पिएको हैन मैले,
आधि गिलाँस त छचल्किएरै पोखिएको हो।
तिमीलाई, बोध छैन,
धेरै घाउहरुमा तिमीले मलम लगायौ।
एक रात मलाइ बास देऊ
र मेरो घाऊलाई अलिकता सास देऊ!
घरको बाटो पहिले नै भुलिसकेको छु,
त्यसैले कतै पुग्नु छैन मलाइ!
एक क्षणको लागि मलाइ साथ देऊ।
अहो!
तिमीमा उनको अनुहार देख्दै छु!
- दौरा सुरुवाल कोट
वसन्त कुमार गौतम
चुबु विश्वविद्यालय
खासुगाई, आइची
पटक पटक आफैंलाई
लिलाम बढाबढमा राखेर कमाएको
मूल्यसूचि छातीभरि टाँगेर
भत्ताको हड्डी चुस्दै
आजपनि भुक्न निस्केको छ-
इतिहासले पाखा लगाइसकेको
अनुहारवीहिन सफेदपोश
दौरा सुरुवाल कोट,
शहरले श्वाश फेरेको मनपराऊँदैन
र ‘दौरा सुरुवाल कोट’को सभामा
अक्सिजनमा कोटा लगाउने भाषण गर्छ,
रिसाएको छ समयसंग
त्यसैले समयलाई पक्राउ गर्ने प्रस्तावमा
दशै औँलाको छाप ठोक्छ-
इतिहासले पाखा लगाइसकेको
अनुहारवीहिन सफेदपोश
दौरा सुरुवाल कोट;
रगतरंगको रक्सीले धर्मराऊँदै
जेठी,माइली, साइलीहरुलाई सराप्दै
(पालै पालो धोका दिएको उसैले हो!)
नम्बर नखुलेकी कान्छीको ढोका ताक्छ,
नसकेपछि सामना गर्न
कान्छीको बैँशको चुनौती
वर्तमानको नाममा
एक आमाचकारी गाली छादेर
मूर्दाझैं लम्पसारिन्छ-
इतिहासले पाखा लगाईसकेको
अनुहारवीहिन सफेदपोश
दौरा सुरुवाल कोट।
- मैले नेपाल छोडेको छैन
वसन्त कुमार गौतम
चुबु विश्वविद्यालय
खासुगाई, आइची
हरेक पल मनको आँखामा
पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर
सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु,
देवीथानको चौतारीबाट
शिखरहरुसंग आँखा जुधाएर
भञ्ज्याङहरुको नाम भनेको छु
नटुंगिने नागबेली बाटाका
हरेक मोड औँलाले गनेको छु,
आमा रोएको बेला
अत्तालिएर रोएको छु
आमा अलिकति हाँसेको बेला
खुशी बाँड्न मैले-
एकछिन बतासै रोकेको छु
डढेलो सल्केको छ मेरो समयमा-
आगो निलेको छु श्वाशमा
र आगै बाहिर फ्याँकेको छु;
हरेक पल यस्तै यात्रा गरेको छु
यस्तै यस्तै यात्रा गरेको छु
हेर नपत्याए-
पैतालाभरि नेपालकै धूलो बोकेको छु
नक्शाको देश छाडे हुँला एकैछिनलाई
तर हरबखत मुटुमा देश बोकेको छु।
- दुरी भ्रम
नवराज खतिवडा
तिमी होइनौ कसरी भनौँ भावनाहरु तिम्रै हुन्
पराइ हुन सक्छौ किन नसोचौँ नेपथ्यमा छौ ।
टाढा छौ कसरी भनौँ मेरै सामुन्नेमा छौ
नजिक छौ कसरी भनौँ अदृश्य छौ ।
तिमी टाढा भएर पनि नजिक छौ
नजिक भएर पनि टाढा छौ
किनकि
तिमी माउसको एक क्लिक मात्र पर छौ।
- शान्ती! शान्ती!! शान्ती!!!
शेखर ढुङ्गेल, अमेरिका
के हो शान्ती?
कहा छ शान्ती?
यो त एउटा सुन्यता हो
मुर्दा शरिर भित्र मात्र
अटाउने यो शान्ती ।
प्रतिष्ठाको लडाइमा हिम्मीयौ
प्रकृतिको विरुद्द खेल रच्यौ
तेरो र मेरो अंश बण्डामा बेरियौ
अव खोजेर कहा पाउँछौ शान्ती
आफु अगि बढ्न अरुलाई खिच्यौ
आफ्नो दु:ख मेट्न, अरुको सुख लुट्यौ
अहंकारको बादल भित्र स्वयम् रुमलियौ
अब खोजेर मनले कहा पाउँछौ शान्ती
- अमेरिकन ड्रिम
वासु ढकाल
हाय!
हाय मेरो अमेरिकन ड्रिम
साउनमा आँखा फुटेको म गोरु
जताततै हरियै हरियो देख्छु।
म जिन्दगी हाड घोटेर
फोक्सो फुकाई फुकाई
रगत सुकाइ सुकाई
रात दिनहरुमा र दिन रातहरुमा
रुपान्तर गर्दैछु।
प्लास्टिकका क्रेडिटकार्डहरुसँग जिन्दगी साटेर
सपनाका महल ठड्याउन तल्लिन म
यहि जन्मको सहज ऋण तिर्न
ओभरटाइम गर्दैछु र प्रत्येक दिन
अलिअलि मर्दैछु।
हाय!
मेरो अमेरिकन ड्रिममा
हरिया पात बटुल्दै
हरियो पत्तो हात लाउने धुनमा
कपाल फुल्यो। मन फुलेको छैन।
थुक्क जिन्दगी!
कहिले त फर्किएर जाऊँ जाऊँ लाग्छ
एक मनले सोच्छ गएर के गर्नु र?
देश आक्रान्त छ विभाजित मनहरुमा
फेरि भोलिपल्टै फर्किएर यतै आऊँ आऊँ लाग्छ।
- ९७ औं लक्ष्मी जयन्तीमा वाचन गरिएका कविताहरु
- गजल
- सन्देश आचार्य "भउते"
म्याकमास्टर बिश्वविद्यालय, क्यानाडा
मरेँ म, त सास खै कहाँ छ?
बाँचेँ सही सास खै कहाँ छ?
निल्न क्यै, नभिजाई आँशुले
मुट्ठि भर गास कै कहाँ छ?
नदेखी मुर्दा शन्तिले सुत्न
एकै रात बास खे कहाँ छ?
बिना बारुदको धुवाँ, सफा-
स्वच्छन्द आकाश कै कहाँ छ?
जे छ महलमै छ, झुप्रोमा-
खोज, मधुमास खे कहाँ छ?
विश्वास कस्को म गरुँ अब
रत्तिभर आश खै कहाँ छ?
जित्नेको घोडा न हो, सच्चा-
लौ, इतिहास खे कहाँ छ?
-
;2fdnfO{ lr7L
rGb| l;+u u'?+u
uf]vf{ xfn ;fpbL c/a
P ;2fd Û
ToxfF ltd|f] b]zdf h:t}}
cr]n d]/f] b]zdf klg
Ps y'k|f] lx6n/x?
Dfflg;sf] ;fgf] d'6' xf]O{g
ljzfn s'?If]q lhTg nflu k/]sf 5g\ .
;fob oL o'åfGwf]x?n]
cf:yfsf] ljzfn cfsfzdf
o'åsf] tfh lhTg] of]åf eGbf
k|]dsf] k|;fb afF8g] k''hf/L
w]/}–w]/}} dfly p7]sf] b]v]sf 5}gg\ .
ToxfF ltd|f] b]zdf
ljZjf;sf] dl:hb 3fO{t] efsf] h:t}
cr]n d]/f] b]zdf klg
lbg k|ltlbg
lgbf]{if hgtfx? ;+u} dfgjtf rf]6u|:t 5 /
tL a]s;"/ dl:hbx? leq
kljq s'/fg hn] h:t}
oxfF ;+ljwfg 89\b} 5 .
clg ltd|f] hgtfsf] h:t} cfF;'
xfd|f] vf]nf–gfnfx?df aUb} 5 /
t]nsf caf]w s'jfx? Hf:t}
xfd|f] lxdfnx? hNb} 5g\ .
xf], cr]n d]/f] b]zdf klg
xltof/sf] nxnxfpFbf] v]tL x'b}5 /
ef]sf hgtfx? cGof}n o'usf] sfFwdf
/Qm lkkf;'' aGb"sx? af]Sb}
cGwf] eujfgsf] lj?¢
/ut kf]lvPsf] ;8sx?df,
Aff?bsf] uGwn] lg:;fl;Psf uNnLx?df /
Gff/fn] yls{Psf rf]sx?df
ef]s x8tfnsf] 3f]if0ff ub} 5g\ .
P ;2fd Û
Df}n] ;'g]sf] 5' ls
ltdL h]n kl/;f/df cfpg]
r/fx?sf] x"nnfO{ v'a} dfof u5f}{ /] Û
aNn, ltdLn] df/]sf] nfvf}+ hgtfsf] /ut
ltd|f] b'O{ cfFvfx?af6 cfF;'sf] yf]kf–yf]kf ´b}{ xf]nf .
of] klg ;'g]sf] 5' ls
bzsf}+ ;Dd aGb"s p7fPsf ltd|f xftx?
cr]n h]ndf sljtf sf]b}{ 5g\ /] Û
;fob ca ltdLn]
aGb"s xf]Og sndsf] tfst a'´]sf] h:tf] 5 .
xf], dnfO{ yfxf 5
Pp6f ;fgf] sndn]
Pp6f gf}nf] o'usf] kfO{nfx?sf lglDt
Pp6f af6f] sf]g{ ;S5 /
lx6n/x?sf] nflu sa| klg vGg ;S5 .
P ;2fd Û
dfgjtf lj?åsf] ck/fwdf
ltdLn] cNnfxsf] 8/ dfg]gf}
t/ clxn] lbgdf kfFr k6s k|fy{gf u5f}{ /] Û
ltdL O{ltxf;sf] syfx?df
k|df0f x'g] 5f} ls
;Qfsf] tfstdf cGwf] zfifs
Ps lbg cfkm} klg
6'lqmP/ v:5 hLjgsf] kfgfx?df
lsg ls dflg;sf] Ps d'ÝL ;fF;
cNnfxsf] lnnf xf] .
clxn] d]/f] dg–dl:tisdf
ljZjf;sf] Pp6f 7"nf] kxf8 plePsf] 5 ls
d]/f] b]zdf klg Ps lbg
oL] o'åfGwf]x?n] tfgfzfxLsf] d's'6 vf]n]/
k'hf/Lsf] kLtfDa/ j:q wf/0ful/
cfkm\gf] ljut k|lt w'?–Wf'? ?g] 5g\ .
clg ToxfF O{/fsdf
ltd|f] x7L d"lt{ 9n]´}+ g}
oxfF Df]/f] b]zdf klg
Pp6f lg/+s'z ;flns v:g] 5 .
-
cfdfsf] lr7L
rGb| l;+u u'?+u
uf]vf{ xfn ;fpbL c/a
P 5f]/f Û
cfh km]/L Ps k6s
km]/L Ps k6s
c9fO{ ;o jif{x?sf] ljutaf6 7uLPsf]
of] lk8fu|:t jt{dfgdf
:juL{d eljiosf] sNkgf ub}{
dg xlif{t kfg{ ;s]sL] 5}g .
r}t–a}iffvsf] blGsbf] 89]nf] dfFß
cf]+7sf kfvfx?df
u'/fF;sf] nfnL kf]Tg ;s]sL 5}g,
b'O{ cfFvfx?sf] cfsfzdf
cGof}nsf] sfnf] afbn kG5ofpFb}]
cf;sf] 3fd ´'Nsfpg ;s]sL 5}g /
Åbosf] cFh'nLdf
Pp6f gf}nf] o'usf] :jfutfy{
;okqL km'''Nffpg klg ;s]sL 5}g .
cfh km]/L Ps k6s
km]/L Ps k6s
Pp6f ;'gf}nf] laxfg x]g{
lz/ lxdfn´}+ 9f8f] kfg{ ;s]sL] 5}g,
cfTdljZjf;sf] Ps x""n xfjf x'Nb}
5ftLnfO{ uj{n] km'nfpg ;s]sL 5}g /
/f]uu|:t jt{dfgsf] o; 38L
cfkm""nfO{ lk8f d'St ug{ klg ;s]sL 5}g .
P 5f]/f Û
oxfF–jxfF, Rff/}lt/
Ufb}{5g\ /+uLg sljtf dxf]T;jx?df
ef/bf/x?n] lg/+s'ztGqsf] hohosf/,
km'Sb} 5g\ e/f}6] /]l8of]x?n]
lx6n/x?sf /dfO{nf ehg / :t'tLufg,
b]vfpFb} 5g\ gf}s/jfbL 6]lneLhgx?df
kf]nkf]6x?sf s'l6n d':sfg /
5fKb} 5g\ rfs/ kq–klqsfx?n]
Hff/x?sf w"t{ cg'xf/x?nfO{ .
t/ dnfO{ yfxf 5
ca rfF8}, w]/} rfF8}
ltdLn] dnfO{ oL sfo/x?sf] qm"/tfaf6 d'St ug]{ 5f} .
xf],oL cGwf] /ftx?sf] e"nn]
k|To]s laxfg
ltdL h:t}
y'k|f]O{–y'k|f]O{ ;'gf}nf of]åfx? hGdfpg] 5g\ /
oL of]åfx?n] g} Roftg] 5g\
oL cGwf] /ftx?sf] lg/+s'z kbf{ .
5f]/f, ltdL PSn} 5}gf}
O{ltxf; sf]g{ lg:s]sf] of] ofqfdf ltdL PSn} 5}gf} .
ltd|f] k|To]s sbdn]
;fx;sf] pRr ´08f af]Sb}
cx+sf/sf] lxdfn s'lNrg] 5,
ltd|f] k|To]s ;fF;n] pu|tfsf] /fFsf] afNb}
ljb|f]xsf] Pp6f t"kmfg Nofpg] 5 /
ltd|f] k|To]s zAbn] l;+xgfb uh{g ub}{
c1fgsf] cfsfz ysf{pg] 5 .
ca rfF8}, w]/} rfF8}
oL rfnafhx?sf] rfn
O{ltxf;sf] s73/fdf cleo''St 3f]if0ff x'g] 5 /
d oL bf;tfjfbLx?sf] cft+saf6 d'St x'g] 5' .
oL zs'gLx?sf] w"tf{O{
O{ltxf;sf] au/df kf]NfLg] 5 /
bfx;+:sf/sf] z'e sfo{ kl5
d oL kz'x?sf] lgrtfaf6 d'St x'g] 5' .
d]/f c;+Vo 5f]/fx?n]
oL tfgfzfxLx?sf] s'sd{nfO{
clGtd >åf~hnL ck{0f u/] kl5
d oL /fIf;x?sf] sfo/tfaf6 d'St x'g] 5' .
5f]/f, o; 38L
d lk8faf6 d'St x'g rfxG5' .
-
गजल
तपाईँले त पाइला मात्रै टेके पनि जमघट विशेष हुन्छ
हामीले बोले पो जथाभावी, तपाईँले बोले उपदेश हुन्छ ।
हजार तपाईँका अनुहारहरु हजारौँ विचारहरु
हामीले चाहिँ जुगां मात्रै पाले पनि छद्मभेष हुन्छ ।
तपाइँमै छ दुनियादारी इतिहास तपाईँ पछि पछि
तपाईँले त पाँचलाई तिनले भाग गरे नि नि:शेष हुन्छ ।
मन मिले पो तपाईँ हाम्रो, हामीहरु तपाईँको
मन नमिले तपाईँ के, देउतै पनि अबशेष हुन्छ ।
भो एक्लैले नआट्नुस् तपाईँ, एक्लो बृहस्पती भन्छन्
सबै मिले पो हिमाल पहाड र पहाड मधेश हुन्छ ।
- दिनेश ज्ञवाली
-
परदेशी
वसन्त कुमार गौतम
चुबु बिश्वविद्यालय खासुगाइ, आइची, जापान
एक जुग पछि फर्केर हेरेँ
आफू आएको बाटो
लामो भइसकेछ
बिरानो भइसकेछ,
बास बसेका ती पाटीहरु
यात्राका अनगिन्ती मोडहरुमा
ओझेल परिसकेछन्;,
खण्डहरजस्तो घरको मझेरीमा
दु:खी आमालाई एक्लै छोडेर,
भिरालो पाखो बारीमा
बूढा बालाई एक्लै छोडेर,
एक जुग अघि हिँडेको म-
यी विराना सडकहरु नापिरहेछु निरन्तर
पोखिरहेछु विरानो माटोमा पसिना तरतर,
भोलि कहाँ खोज्ने मैले मेरो पसिनाको मोल?
भोलि कहाँ खोज्ने मैले मेरो पसिनाको मोल?
किनकि मेपलहरुले मलाई अपनाऊँदैनन्
किनकि साकुराले मलाई आफ्नो ठान्दैन
न त मध्यरातको सूर्य मेरो हुनसक्छ
न म छ महिने हिऊँमा रमाउन सक्छु
न म खाडीमा अड्डा जमाउन सक्छु,
र नेपालसंग मागौँ भने
मेरो जवानीले मैले नेपाल सिंच्न पाईँन!
एक जुग पछि-
हिजो सपनीमा घर गएँ सुटुक्क
आगो लिन गएझैँ गएँ सुटुक्क,
तीन वर्षे भतिजीले सोधी
?hतिम्लो घल काँ??h
एक जुगअघि घर छोडेर हिँडेको म
घरमा पराइ भइसकेछु,
विदेशमा सधैँ विदेशी म
देशमा पनि विदेशी भइसकेछु,
सबै सबै ठाऊँमा
सधैँ सधैँको लागि
परदेशी भइसकेछु,
एक जुग अघि घर छोडेर हिँडेको म
सबै सबै ठाऊँमा
सधैँ सधैँको लागि
परदेशी भइसकेछु।
ऊ कवि हुन रमाउँछ
महाकवि देवकोटा
लक्ष्मी पूजामा जन्मेर पनि
लक्ष्मीले कहिल्यै साथ दिइनन्।
कवि बनेर ज्यान पाल्नु
देवकोटालाई एकादेशको कथा भयो।
यहाँ कलम को कदर कहाँ छ र?
मरिसकेपछि शालिक बन्छ,
सभा गोष्टी हुन्छ, प्रवचन छाटिन्छ्न्।
तर बाच्दा कवि नै कवि हुन्छ,
न त कविताले ऊ कार चढ्न सक्छ,
न त कविताले ऊ घर किन्न सक्छ,
किनकि कवि केवल कवि नै त हो,
जो जिन्दगी नै देश र समाजलाई
आफ्नो कलमरूपी डोजरले
सभ्यता र संस्कृतिको,
भाषा र मौलिकताको,
गोरेटो कोरेर पनि ,
उसको लगन
केवल एउटा शालिकले
पूर्णविराम पाउँछ,
छिनभरको ताली पाउँछ,
तर, बाचुन्जेल,
अभाव र विषमता,
अन्यौल र विपन्नताकोलागि
परिवार, समाजबाट
पल पल गाली पाउँछ।
सास्ती पाउँछ,
तर नआत्निनु होस् नि
समाजको यस्तै यस्तै कटु
यथार्थतालाई कलमले कोर्न
ऊ कवि हुन रमाउँछ।
-चण्डी सुवेदी
टोकियो
-
nIdLdf ;dlk{t sndsf] s|Gbg
;'a]z l3ld/] ..
-lzvl/l0f 5Gb_
gn]vf}+< n]vf}+ s]< eg g ltdL g} cfh dOn]
pgf}+ s:tf zAb< s;/L sljtf n]+v' clxn] <
hoGtLdf ltd|f] s'g ;'dg nf} ck{0f u??<
;'s] ;f/f k'ik}, lszno ;'s] d~h/Lx? .. ..!..
lxhf] nIdL x'?bf hlt klg lyP cfz ls/0f
s7} gfl;?bf5g\ lbg lbg cxf] d[To' j/0f
;dfh} 6'ls|of] ;u/ ;a /ftf] x'g uof]
htf x]/\of] d[To' x/kn sxfnL alg uof] ...@..
;'uGwL jfo"df ljif ;l/ cxf] uGws clg
lxdfnL kfvfdf x/bd s7} aGb's klg
3'd]sf k|xGtf lalaw /?df e]if abnL
;w}+ ;ftf] x5{g\ ;sn hgsf SnfGt dg tL ....#..
lxhf] s] Yof] nIdL o; d'n'sdf ljKnj eg<
cxf] ;f/f ;+zf/ lbg lbg eof] s|lGbt lsg <
lxd]Gb|sf] sfGtL w'ldn hudf cfh lsg ef] <
u'?Tj a'4sf] kn kn s7} IfL0f lsg ef] <..$..
ga'emL u'≈o} oL o'u o'u lat] s]xL gu/L
;a} ;Qfwf/L x/ bd pxL 5b\d dlt nL
n'5f r"?8L ug]{ kn kn cxf] zf]if0f clg
ltg}n] lgDTofP clt ;d/sf] tf08j klg ....%..
v/fgL ef] b]z} ;xg g;sL o'4 laeLiff
layf]lnof] zflGt ;sn hgsf] bf?0f syf ..
u?? nIdL d}n] s'g tj/n] j0f{g ca<
d;L of] /ftf] e} snd lar/f ?Sb5 ha ....^..
-
dfgj k|s[lt
सुबेश घिमिरे, होक्काइडो विश्वविद्यालय, जापान
d]/f] uf?psf] dfemdf
Pp6f k'/fgf] dlGb/ lyof]
dlGb/leq uf?pn]sf]
cf:yfsf] Ps eujfg lyof] ....!..
Ps a}/fuL cf?g} w"gdf
uf?pYof] x/bd Pp6} /fu
?hNn] xfGof] t]Nn] hfGof]
af?sL ;a x'g lkmh"n aft..?..@..
?h;sf] zlSt p;}sf] elSt
gkTofP x]/ dfgj Oltxf;
/fdfo0fsf] 7f?pdf /fj0ffo0f
5}g lsg< r'/f] ToxL vf; .. ?..#..
s}+of} em/L, s}+of} x'/L
lx+pbsf s}og rL;f /ft .
5fgf] pxL, leQf] pxL
k'hf/L uy]{, Pp6} aft ....$..
306 aHy], w"k aNy]
k"hf, cf/tL lbg /ft
eSthgsf] nfdf] tf?tL
x/kn pT;fx, gof ;fy ....%..
Ps laxfg ToxL dlGb/
s'g} bDeLn] eTsfof]
gj k|ltdf yfkg u/L]
cf:yfsf] eujfg ldNsfof] ....^..
gof k'hf/L, gof eujfg
gof gof lawL k"hgsf] .
sdL ePg sdL lyPg
3'Orf] cxf] eSthgsf] ....&..
pxL a}/fuL cem} klg 5
uf?p5 p;sf] lgTo kf7
dGb d':sf?p5, jL0ff ahfp?5
u5{ cem} s'/f] ToxL vf; ...*..
-
gn]lvPsf] Oltxf;
;+ho cfrfo{ (r'+bL /D3f, tgx"+, xfn ;fKkf]/f], hfkfg
k?\of/nfUbf] ehgx?df ?dlNnPsf] Oltxf;
u/Lax?sf >d / kl;gfx?df 8'a] klg
o;leq cs}{ w"g ah]sf] 5
s|'/, :jfyL{ / w't{x?nfO{ k'?iffyL{ b]vf+pbf
clg
dxn leqsf v'zLx?
xfd|f Oltxf;sf kfgfx?df 5/ki6 eP/ kf]lv?bf
ctLt dfly g} cGofo ePsf] 5
zfob,
xfd|f vngfosx?n]
gfossf] e"ldsfdf cf+km"nfO{ b]v]kl5
Oltxf;
nf6f], w'Dd k/]sf] / cd"{t ag]sf] 5
o;sf lgdf{0fstf{x?
kL+waf6 pl5l?P/ kfvf nfu]sf 5gOltxf;, cfh km]l/
aiff{}b]lv dGb ultdf
kmf]x/ kfgL lnP/ au]sf] vf]nf ePsf] 5
3l/ 3l/ snflaxLg gf6s ub}{
Pp6} uf]/]6f]df kmgkmgL 3'dfPsf 5gcfkm"nfO{ xf]gxf/ kfq dfGg]x?n]
oL sfnv08x?df,
sf+u8f / b]pynsf o'4x?df
sltsf l;+b"/x? kvflnP, gfgLx? 6'x'/f ag]
b"w] afnsx?sf] k|f0f kv]? p8\of]
t/ Oltxf;n] logLx?dfly Gofo u/]g
slxNo} 6'x'/fx?sf] uLt ufPg
lawjfx?sf] slatf n]v]g
vfln
dfgj r]tgfdf wld/f nfu]sfx?n]
kmf]x/ / wldnf] kf]v/Lx?df kf}l8/x]sf]
b[Zodfq} e6\ofof]
uf}/ado ctLt / ;'gf}nf] elaZosf] bf];f+wdf
g}lts k|sfzlaxLg b'i6x?sf] k|xf/af6
sfnf] dWo/ftdf
km]l/
at{dfg /f]lsP/ /f]Psf] 5
Oltxf;sf] of] lg/Lx?k lsg xf] v} dgkg{ 5f]8]sf]] 5
d]/f] lalGt 5
o;nfO{ p7fpg vf]Hg] l;h{gzLn xftx?,
r]tgzLn dg
ca clnslt s7f]/ ag]/ cfpm .
(c;f/ @)^@, ;fKkf]/f], hfkfg
|
|
|
अन्तराष्ट्रिय नेपाली साहित्य समाज, जापान केन्द्र
मियामाय, टोक्यो, जापान
|
|
|