|
सिकारुको कलम |
|
@ टोकियोको हीम बृष्टी
सगरमाथाको देशमा जन्मेर पनि फुस्फुसाउदो हीउँ संग पहिलो पटक खेल्ने मौका यही शहरमा सन् २००२ मा पाएको थिएँ । आजको हीम बृष्टीले केटाकेटीमा असीना र किशोर अबस्थामा नगरकोटतिर खेलेको बासी हीउँको सम्झना गरायो । मौशम चिसोथियो, तर मन प्रफुल्ल ! परका रुख,पात र घरका धूरीमा सेताम्य बस्त्र पहिर्याएको थियो हीउँले । बाताबरणमा पर्दा बारीएको थियो हीउँकै ? कोठाबाट ट्रेन स्टेशन सम्म आउदात हो हीउँसँग खेल्न पाएको । तेसपछि त रेलको गती सँगै टोकीयोको ब्यस्ततामा हराइहालें । आलोक चालिसे जनवरी २३, २००८ |
|
२ हाइकु १ प्रसंगः नेपाली
टिभीमा विज्ञापन हेर्यो जता पनि उपहार उपहार। ए भगवान चाउचाउ खान बनाइको हो
कि उपहार बटुल्न? म असरल्ल पर्छु र कोर्छु।
|
|
@ २ हाइकु १
२ |