Member Login

Not a member? Please Apply for Membership

INLS News

“भानुवर्ष २०१३" महोत्सब बाल्टिमोरमा सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली समाज, मेरिल्याण्ड च्याप्टरको आयोजनामा यहि अप्रिल २८, २०१३  का दिन “भानुवर्ष २०१३" महोत्सब भव्यरुपमा आयोजना गरियो । चाप्टरका अध्यक्ष तिर्थराज

अनेसास फ्लोरिडा च्याप्टरद्वारा भानु द्वय-शतवार्षिकीको अवसरमा कविता प्रतियोगिता सम्पन्न

अनेसास केन्द्रद्वारा यो वर्ष भरी नै मनाइरहिएको भानु द्वय-शतवार्षिकी (२०० औं जन्मजयन्ति) को अवसरमा अनेसास फ्लोरिडा च्याप्टरले मिति २०६९ साल चैत्र ३१ गते नव वर्ष

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले भानु वर्ष २०१३ को अवसरमा नेपाली क्यालेण्डर प्रकाशन गर्ने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट भानु वर्ष २०१३ को अवसरमा नेपाली क्यालेण्डर प्रकाशन गर्ने निर्णय भएको सहर्ष जानकारी गराउँदछौं । उक्त क्यालेण्डरमा नेपाली

INLS Announcements

प्रेस विज्ञप्ति

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सन् २०१२— १४ कार्यकालका लागि मनोनित गर्नु पर्ने तीन जना केन्द्रीय सदस्यहरु, अन्तर्दृष्टि साहित्यिक पत्रिकाको लागि प्रधान सम्पादक र सल्लाहकारहरुको नियुक्ति हालै सम्पन्न केन्द्रीय कार्यसमितिको पृ्र्ण बैठकमा निर्णय भएको । मनोनित गरिएका केन्द्रीय सदस्यहरुमा सर्बश्री भगवती बस्नेत- इजरायल, कुसुम ज्ञवाली – क्यानडा र प्रकाश पौडेल माइला- जापान हुनुहुन्छ भने अन्तर्दृष्टि साहित्यिक पत्रिकाको प्रधान सम्पादकमा श्री रामानुज न्यौपाने- म्यानमार हुनु हुन्छ । त्यसैगरि सल्लाहकारहरुमा डा. तारानाथ शर्मा- नेपाल, श्री लिलाबहादुर क्षेत्री - भारत, डा. खगेन्द्र लुइंटेल- नेपाल, श्री खगेन्द्र नेपाली-बेलायत, डा. श्याम कार्की -अमेरिका, श्रीमती गीता केशरी- नेपाल र श्री दुबसु क्षेत्री- जापान रहनु भएको छ । त्यसैगरि कार्यकारी सम्पादकमा श्रीमती सन्ध्या पहाडी, नेपाल र सम्पादकमा श्री शिब लामीछाने, न्यृ्योर्कलाई मनोनित गरिएको छ । मनोनित गरिनु भएका सबै जना केन्द्रीय सदस्यहरु, सल्लाहकाररु र प्रधान सम्पादक लगायत सम्पादक मण्डल विगत लामो समयदेखि नेपाली भाषा, साहित्य, कला र संस्कृतिका लागि आफ्नो अमृ्ल्य समय दिदै आउनु भएका साहित्यिक स्रष्टाहरु हुनुहुन्छ । उहाँहरुको योगदानले अनेसासको नेपाली भाषा र साहित्यको विश्वविस्तार अभियानमा ठृ्लो मद्दत पुग्ने आशा केन्द्रीय कार्यसमितिले लिएकोछ ।

About INLS

About us

International Nepali Literary Society (INLS), Washington D.C. was established in 1991 and incorporated in the District of Columbia, USA. It is an international organization of volunteer members who are interested in languages, literature, art and music of Nepal.

Mission Statement

The mission of INLS is to preserve and promote Nepali Identity by uniting people of Nepali origin around the world through continuous encouragement for promotion of Nepali languages through writing, reading, publishing, distributing, and translating Nepali literature, culture, art, music and dance.

Code of Ethics

The following are principles of ethical behavior for those affiliated with INLS:
1. It is the responsibility of the INLS* officials, board members, advisors, and executive members (to maintain a balance between the need in society to use a cultural property (Nepali Language, Literature and culture), and to ensure the preservation of that cultural property*.)

More >>


Apycom jQuery Menus