Member Login

Not a member? Please Apply for Membership

INLS News

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमिति (२०१४-२०१६)को निर्वाचनका लागि निर्वाचन समिति र पर्यवेक्षण समिति गठनसम्बन्धी प्रेस व्यक्तव्य

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमिति (२०१४ २०१६)को निर्वाचनका लागि निम्नलिखित निर्वाचन र पर्यवेक्षण समिति गठन गरिएको छ :

निर्वाचन

स्वर्गीय गीतकार क्षेत्रप्रताप अधिकारीलाई हार्दिक श्रद्धान्जली

प्रसिद्ध गीतकार तथा कवि श्री क्षेत्रप्रताप अधिकारीको असामयिक मृत्युले नेपाली साहित्य क्षेत्रमा अपुरणीय क्षती हुन गएको छ । यो खबरले नेपाली भाषासाहित्यमा लाग्ने

हार्दिक समबेदना

साहित्यकार श्री कृष्णप्रसाद पराजुलीको असामयिक निधनको खबरले खासगरी नेपाली भाषा, साहित्य क्षेत्रमा अपुरणीय क्षती पुग्नुकोसाथै यस क्षेत्रमा लाग्ने हामीलाई दुखी

INLS Announcements

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मलेनका लागि अध्यक्ष गीता खत्रीको सन्देश

अनेसासका सम्पूर्ण ट्रस्टीहरू, आजीवन सदस्यहरू तथा नेपाली भाषा, साहित्य, कला र संस्कृतिलाई माया गर्ने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु, 


यहि आउदो नोभेम्बर ३० र डिसेम्बर १, २०१३ मा वाशिंगटन डीसी स्थित मेरियट होटेलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मलेन सम्पन्न हुन गइरहेको सहर्ष जानकारी गराउन चाहन्छौं । उक्त सम्मेलनमा अनेसास सर्वोत्कृष्ठ पुस्तक पुरस्कार वितरण समारोह, अनेक डायस्पोराका कार्यपत्रहरु, बृहद कविगोष्ठी, भानुवर्ष २०१३ महोत्सव लगायत बिबिध आकर्षणका कार्यक्रमहरु रहेकोले उक्त सम्मेलनमा सहभागी भै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, सम्बर्धन र विश्वबिस्तारमा सहयोग गर्नु हुन सादर अनुरोध गर्दछौँ ।

तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मलेनको संयोजक श्रीमती सीता पाण्डेको नेतृत्वमा सम्मलेनको तयारी अन्तिम अबस्थामा पुगेको छ। उक्त सम्मलेनमा उपस्थित भएर डायस्पोरामा नेपाली भाषा र साहित्यको बिकास एबं विस्तार गर्ने काममा सक्दो सहयोग गरी यो सम्मलेनलाई भब्यताकासाथ सफलपारि दिनु हुन सबै अनेसासका च्याप्टरहरु तथा अन्य संघ संस्थाका सबै पदाधिकारीज्यूहरु सबैमा हार्दिक अनुरोध गर्दछौँ । आर्थिकरुपमा सहयोग गर्न चाहने निकाय तथा महानुभावहरुले अनेसासको वेबसाइट (www.inls.org ), सम्मेलनको वेबसाइट (www.convention.inls.org), अनेसासको बैंक खाता वा सिधै पत्राचार गरी सहयोग गर्नु हुन समेत हार्दिक अनुरोध गर्दछौँ ।

                                             

सादर,

गीता खत्री,
अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
केन्द्रीय कार्यसमिति
Tel: 347 421 6013 

www.inls.org

 

About INLS

About us

International Nepali Literary Society (INLS), Washington D.C. was established in 1991 and incorporated in the District of Columbia, USA. It is an international organization of volunteer members who are interested in languages, literature, art and music of Nepal.

Mission Statement

The mission of INLS is to preserve and promote Nepali Identity by uniting people of Nepali origin around the world through continuous encouragement for promotion of Nepali languages through writing, reading, publishing, distributing, and translating Nepali literature, culture, art, music and dance.

Code of Ethics

The following are principles of ethical behavior for those affiliated with INLS:
1. It is the responsibility of the INLS* officials, board members, advisors, and executive members (to maintain a balance between the need in society to use a cultural property (Nepali Language, Literature and culture), and to ensure the preservation of that cultural property*.)

More >>


Apycom jQuery Menus