हार्दिक बधाई
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सल्लाहकार बरिष्ठ साहित्यकार तथा समालोचक प्रा. डा. गोविन्दराज भट्टराई नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञ शभाको गरिमामय पदमा मनोनित हुनु भएकोमा हार्दिक बधाइ ज्ञापन गर्दछौं ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय समिति अमेरिका
|