अनेसासका अध्यक्ष डा. बस्नेतलाई पितृ शोक



 

२८ अक्टोबर,

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय अध्यक्ष डा. कुमार बस्नेतलाई पितृ शोक परेको छ । अक्टोबर २५ का दिन उहाँको पुजनिय बुबा दिल बहादुर बस्नेतको ८० वर्षको उमेरमा  असामयिक  निधन भएको छ। फोक्सोको विरामी तथा मधुमेहद्वारा पिडित उहाँ केहि महिना अगाडिदेखि अस्वस्थ हुनुहुन्थ्यो  ।
यस दुखद घडिमा मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै अनेसास केन्द्रिय समितिलेले एक प्रेस बिज्ञप्ति प्रकाशित गरि   हार्दिक समवेदना प्रकट गरेकोछ।

----------------------------------------------------------------------------------------

 

हार्दिक समबेदना
                अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय अध्यक्ष डा. कुमार बस्नेत ज्यु को पुजनिय बुबा दिल बहादुर बस्नेतको ८० वर्षको उमेरमा  असामयिक  निधन भएको  यस दुखद घडिमा मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै    हार्दिक समवेदना प्रकट गर्दछु

 

प्रकाश पौडेल माइला
प्रधान सम्पादक
अंतर्द्रिस्ती त्रैमासिक

----------------------------------------------------------------------------------------

 

हार्दिक समवेदना

 

अनेसासका केन्द्रीय अध्यक्ष डा. कुमार बस्नेतज्यूको पुज्यनिय बुबा दिलबहादुर बस्नेतको असामयिक  निधनले हामीलाई  दुखित

तुल्याएको छ। यस दुखद घडिमा मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस

भन्दै  हार्दिक समवेदना प्रकट गर्दछु।
 
पशन तमू , हङकङ
अनेसास केन्द्रीय सचिव
-------------------------------------------------------------------------------------
हार्दिक समवेदना


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का केन्द्रिय अध्यक्ष डा. कुमार बस्नेत ज्यूका पुजनिय बुबा दिल बहादुर बस्नेतको ८०

वर्षको उमेरमा  फोक्सोको विरामी तथा मधुमेहका कारणले असामयिक  निधन भएकोमा यस दुखद घडिमा मृत आत्माको

चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै अनेसास इजरायल च्याप्टर परिवारको तर्फबाट

  हार्दिक समवेदना प्रकट गर्न चहान्छौ ।


अनेसास, इजरायल
-------------------------------------------------------------------------------------

 

हार्दिक समवेदना !!!
 


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रिय अध्यक्ष डा. कुमार बस्नेत ज्यूका पुजनिय बुबा दिल बहादुर बस्नेतको ८०  वर्षको उमेरमा  असामयिक  निधन भएकोमा यस दुखद घडिमा मृत आत्माको  चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै अनेसास  Florida च्याप्टर परिवारको तर्फबाट  हार्दिक समवेदना प्रकट गर्न चहान्छौ । 

 
बिमल नेपाल
अध्यक्ष
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, Florida च्याप्टर  I

 -------------------------------------------------------------------------------------

 

हार्दिक समवेदना

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रीय अध्यक्ष तथा एनआरएनएका प्रवक्ता डा. कुमार बस्नेत ज्यूको पुज्यनीय पिता दिलबहादुर बस्नेतको ८० वर्षको उमेरमा असामयिक निधन भएको यस दुखद घसडमा मृतआत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारणा गर्ने शक्ति मिलोस भन्दै हार्दिक समवेदना प्रकट गरेका छौ ।

 

देवेन्द्र सुर्केली तथा अनेसास परिवार
सल्लाहकार अनेसास मलेसिया
सचिव एनआरएनए मलेसिया

-------------------------------------------------------------------------------------

 

हार्दिक समवेदना !!!
 
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रिय अध्यक्ष डा. कुमार बस्नेत ज्यूका पुजनिय बुबा दिल बहादुर बस्नेतको ८०  वर्षको उमेरमा  असामयिक  निधन भएकोमा यस दुखद घडिमा मृत आत्माको  चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै अनेसास  कैलिफोर्निया च्याप्टर परिवारको तर्फबाट  हार्दिक समवेदना प्रकट गर्दछौ।

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,

कैलिफोर्निया च्याप्टर परिवार 

------------------------------------------------------------------------------------------

 

समवेदना

 

नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रिय अध्यक्ष तथा एनआरएनका प्रवक्ता डा. कुमार बस्नेतज्यूका पूजनीय पिता दिलबहादुर बस्नेतको ८० वर्षको उमेरमा २५ अक्टोबर २००९ का दिन असमायिक निधन भएको दुखद घडीमा उहाँको आत्माको चीरशान्तिको कामना गर्दै डा. बस्नेतज्यू लगायत सम्पूर्ण शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै अ.ने.सा.स. न्यूयोर्क शाखा, परिवारका तर्फदेखि हार्दिक समवेदना प्रकट गर्दछु ।

 

ज्योति पौडल

अध्यक्ष,अ.ने.सा.स. न्यूयोर्क शाखा