Overview Members Chapters & Reps Publications Awards Announcements Events
  Global Partners Membership Discussion Board Projects Feedback Contact Us Home
 
Member's Login
username
password
 
Not a member?
Apply for Membership!!!
   INLS Calendar of EVENTS
 
INLS Chapter Websites: New York | Florida | Japan | Hong Kong | United Kingdom | Australia | Germany | United Arab Emirates | Kingdom of Saudi Arabia | Kuwait | All INLS Chapters
VoteNet Solutions, Washington DC honors INLS for conducting election online and saving trees.
It donates 10 tree seedlings to Sustainable Harvest International. View Honor Certificate | Election Results | New Officers

Sajha Prakashan, Nepal officially congratulates new INLS HQ Officers. View Letter

INLS Belgium Chapter Organizing Devkota Janma Shatabdi (100th) Program On October 12 (10/08/09)

अनेसास बेल्जियमले महाकवि देवकोटा शताब्दी समारोह आयोजना गर्ने
सम्वाददाता
ब्रसेल्स, ७ अक्टोवर, ०९ 
   महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म शताब्दी समारोह भब्यताका साथ मनाउन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले १७ सदस्य आयोजक समिति गठन गरेको छ ।
      अक्टोवर १२ तारिख दिनको ३ बजे आईतवारका दिन बेल्जियमको लुभेन सहरमा (Bongentolaan 131, leuven) मनाईने उक्त कार्यक्रमका लागि बिमल गिरीको संयोजकत्वमा महाकवि देवकोटा जन्म शताब्दी समारोह समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा रमेश कँडेल, कुम शाही, बिनिता रिमाल, दीपेन्द्र के.सी., परमानन्द सापकोटा, नरहरी सापकोटा, मिन गुरुङ्ग, कृष्ण प्रसाद पन्थी, सूर्य प्रसाद ढकाल, विष्णु सापकोटा, शिव सापकोटा, गोविन्द पौडेल, गोविन्द सिंह अधिकारी, बोधराज पौडेल, यामु निरौला र दीपक ज्योति पौडेल रहनु भएको छ ।
          उक्त कार्यक्रममा महाकविको विविध साहित्यिक आयामहरुको चर्चा–परिचर्चा, उहाँको विविध साहित्यिक गतिविधिहरु मल्टिमिडिया प्रोजक्टरबाट प्रस्तुत गरिनुका साथै कविता गोष्ठीको पनि आयोजना गरिने भएको कुरा आयोजक समितिका सदस्य दीपक ज्योति पौडेलले बताउनु भएकोछ ।
        उक्त कार्यक्रममा सम्पूर्ण साहित्यिक सर्जकहरु, साहित्य प्रेमी महानुभावहरु तथा संघसंस्थाका प्रतिनिधिहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

Handbook  |  By-Laws  |  Election Guideline  |  Code of Ethics
all rights reserved © INLS, Washington D.C. 2006