दोस्रो अनेसास एनआरएन साहित्य महोत्सव तथा पुरस्कार वितरण समारोहमा सहभागि हुनका लागि अनुरोध

 

����� यहि अक्टोबार १३ देखि १५ सम्म सम्पन्न हुन गइरहेको 'चौथो गैरआवासीय नेपाली विश्व सम्मेलन' को पूर्व सन्ध्यामा अन्तरार्ष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा १२ अक्टोबरका दिन, सोल्टी होटल, टाहाचल, काठमाडौंमा सम्पन्न हुन गइरहेको 'दोस्रो अनेसास एनआरएन साहित्य महोत्सव तथा पुरस्कार वितरण समारोह' मा सहभागि हुनका लागि अनेसास केन्द्रीय कार्यसमिति सम्पूर्ण अनेसास परिवारलाई हार्दिक अनुरोध गर्दछ कार्यक्रममा ठूलो संख्यामा गैरआवासीय नेपाली तथा नेपालका वरिष्ठ साहित्यकारहरुको उपस्थिति रहने

 

कार्यक्रमको विस्तृत विवरण

मिति : १२ अक्टोबर २००९ (विहिबार)

समय : १३:०० देखि १८:००

स्थान : Soaltee Crowne Plaza Kathmandu
Tahachal, Kathmandu
Telephone: 4273999, 4272555 / Website: www.crowneplaza.com/kathmandu

 

डा. कुमार बस्नेत

अनेसास केन्द्रीय अध्यक्ष

 

दोस्रो अनेसास एनआरएन साहित्य महोत्सव तथा पुरस्कार वितरण समारोहको लागि आर्थिक सहयोगका लागि अपिल

 

प्रिय मित्रहरु

 

यहि अक्टोबार १३ देखि १५ सम्म सम्पन्न हुन गइरहेको 'चौथो गैरआवासीय नेपाली विश्व सम्मेलन' को पूर्व सन्ध्यामा अन्तरार्ष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा १२ अक्टोबरका दिन, सोल्टी होटल, टाहाचल, काठमाडौंमा सम्पन्न हुन गइरहेको 'दोस्रो अनेसास एनआरएन साहित्य महोत्सव तथा पुरस्कार वितरण समारोह' को तयारीमा केन्द्रीय कार्यसमिति तथा आयोजक समिति लागिरहेका यस ऐतिहासिक कार्यक्रममा ठूलो संख्यामा गैरआवासीय नेपाली नेपालका वरिष्ठ साहित्यकारहरुले भाग लिने कार्यक्रम वास्तवमा भन्दा खेरि यो कार्यक्रम हाम्रो लागि एउटा ठूलो पर्व पनि हो यस कार्यक्रमका लागि करिवन २५०० देखि ३००० अमेरिकी डलरको खर्च हुनेछ विगतमा पनि हामीले सामुहिक अर्थ संकलन गरी हाम्रा कार्यक्रमहरु सफल बनाएका छौँ यस पटक पनि हामी सबै मिलि अर्थ संकलन गर्नेने छौँ भन्ने कुरामा हामी आशावादी छौँ यसका लागि केन्द्रीय कार्यसमितिको तर्फबाट सम्र्पूण च्याप्टर व्यक्तिगत तवरमा आर्थिक सहयोग गरिदिन हुन विनम्र अनुरोध गर्दछु

 

तपाईहरुको सानो सहयोगले अनेसासलाई विश्वव्यापी बनाउँनुका साथै एक सवल संख्था बनाउँने

 

आर्थिक सहयोग तलको पेपलबाट गर्न सक्नु हुनेछ सहयोगको जानकारी तथा केन्द्रीय कोषाध्यक्ष श्रीमति कमला प्रर्साई ( kamalaparsai@yahoo.com ) लाई जानकारी गराइदिनु होला यहाँहरुको आर्थिक सहयोगको जानकारी अनेसास कार्यक्रम, अनेसास होमपेज अनेसासका प्रकाशन मार्फ गराइने

http://www.inls.org/index.php?sect=others&action=membership

 

यसै समय पारेर १०० अमेरिकी डलर तिरेर अनेसासको आजिवन सदस्य १००० अमेरिकी डलर तिरेर अनेसासको ट्रस्टि बनेर सहयोग गरिदिनु होला

 

डा. कुमार बस्नेत

अनेसास केन्द्रीय अध्यक्ष

 

 

Second INLS/NRN Literary Festival and Award Ceremony
12th October 2009
Hotel Soaltee, Tahachal, Kathmandu

1:00 pm - 6:00 pm

Chairman: Dr. Kumar Basnet, President, INLS HQ.
Advisors:
Dr. Tara Nath Sharma, Nepal

Dr. Shyam Karki, USA

Dr. Shiva Gautam, USA

Mr. Rajendra Subedi, TU, Head of the Nepali Department

Mr. Hom Nath Subedi, USA

Mr. Mohan Sitaula, TX, USA

Mr. Suman Timisina, USA

Mr. Puru Subedi, USA

Mr. Rohini Sharma, USA

All Executives, INLS central committee

All Chapter presidents, INLS


Coordinator: Mr. Gyanendra Gadal, USA (Presents in Nepal)

Sub-coordinators:Mr. Ganesh Rasik, Nepal

Mr. Bishwabimohan Shrestha, Nepal

Member Secretary:Mr. RadheshyamLekali, Nepal

Members: Yuwaraj Nayaghare, Nepal

Mrs. Pramila Sharma, USA

Ms. Baba Basnet, Nepal

Pradhumna L. Joshi, Nepal

Vishnu Bagadur Singh, Nepal

Guhnath Paudel, Nepal

Pradeep Khanal, Nepal

 

Sub-committees
Invitation/Guest:
Coordination Committee

Fund Raising Committee

Dr. Kumar Basnet, President, INLS-HQ
Mr. Suman Timsina, VP, BOT, INLS

Kamala Prasai, Treasurer INLS-HQ

Media, Global Net Work:

Radheshyam Lekali, Chandra K. Gadal (Paper media and other electronic media)

Purushottam Subedi, USA, (global networking)

Alok Chalise, Japan (global networking)

Radio Nepal (Ramesh Paudel), Nepal TV(Jivanath Dhamala), Kantipur TV (Prakash chandra Pariyar), DC Nepal (Suman Gaire) etc.

 

Program ceremony 51 members Local Committee

Acharya Prabha,

Bhanubhakta Pokhrel,

Bharati Gautam,

Buddhabir Lama

Bulu Mukarun,

Chandrakala Shreshtha,

Chhetra Pratap Adhikari,

Dhanendra Bimal

Dr. Banira Giri,

Dr. Bishwambhar Pyakurel,

Dr. Daya Ram Shrestha,

Dr. Rudraraj Timsina,

Dr. Tulsi P. Bhattarai,

DuBaSu Chhetri,

Geeta Khatri,

Gita Mainali,

Gopal Parajuli

Harihar Khanal,

Hemanta Shrestha,

Indira Prasai,

Jaleswory Shrestha,

Jaya Chhangchha,

Jivanath Dhamala,

Khemnath Dahal,

Kishor Bishwakarma,

Komal Oli,

Krishna Hari Baral

Krishna Joshi,

Krishna Murari Dhungel

Krishna Prasad Parajuli,

Laya Sangraula,

Mahesh Prasai,

Mahesh Regmi,

Manujbabu Mishra,

Maya Thakuri,

Megh raj Manjul,

Narendra Prasai,

Nawaraj Karki,

Nawaraj Lamsal,

Pramod Pradhan,

Pratik Dhakal

Ram Sharan Darnal,

Raman Ghimire,

Rambabu Subedi,

Ramesh Paudel,

Shekhar Dhungel,

Shrawan Mukarung,

Shri Om shresthaRodan�,

Unnati Bohora,

Yagyanidhi dahal,

Yuwaraj Gautam,